Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

विकास साझेदारले ६ महिनामा नेपाललाई दिए १० अर्ब ८६ करोडको स्वास्थ्य सामाग्री

विकास साझेदारले ६ महिनामा नेपाललाई दिए १० अर्ब ८६ करोडको स्वास्थ्य सामाग्री

  • काठमाडौ‌ । विकास साझेदार राष्ट्र तथा निकायले नेपाललाई पछिल्लो ६ महिनामा १० अर्ब  ८६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् । 

    images
    images
    images

    अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/८९ को पहिलो ६ महिना (साउदन देखि पुससम्म)को अवधिमा विकास साझेदारले उक्त सहायता नेपाललाई उपलब्ध गरेका हुन् । 

     विभिन्न विकास साझेदारले १० अर्ब ७० करोड रुपैयाँ बराबरको कोभिड–१९ विरुद्धको खोप उपलब्ध गरेको अर्थले जनाएको छ । यस्तै, विकास साझेदारहरुले जनस्वास्थ्य प्रतिरक्षाका लागि १६ करोड रुपैयाँ बराबरको अन्य स्वास्थ्य सामाग्री उपलब्ध गरेका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij