Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

राप्तीका एक फर्ममा बर्ड फ्लू

राप्तीका एक फर्ममा बर्ड फ्लू

  • चितवन । चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।

    onlinepatrika
    Arghakhachi

    २५ गते देखि नमूना सङ्कलनका लागि काठमाडौं पठाइएको  कुखुरामा सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । उनका अनुसार बर्ड फ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिए पछि अन्य शङ्कास्पद फर्महरूको नमूना सङ्कलन गरी परीक्षण गरिने उनले जानकारी दिए।

    AGNI GROUP

    बर्ड फ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्ड फ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उनको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij