
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमाथिका सबै नागरिकलाई वैसाख मसान्तसम्म कोभिड–१९ विरुद्धको खोप दिइसक्ने बताएका छन् ।
मन्त्री खतिवडाले आज आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा याे कुरा बताएका हुन् । सरकारले तोकेको चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई खोप दिइसक्ने गतिमा मन्त्रालय अघि बढिरहेको पनि मन्त्री खतिवडाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij