
Apr 15 2025 | २०८२, वैशाख २ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४०१ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । आज १४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ३० हजार २४१ पुगेको छ । भने पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन्
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij