Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

दुरबिन प्रविधिद्वारा कुम जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया

दुरबिन प्रविधिद्वारा कुम जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया

  • त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा दुरबिन प्रविधिद्वारा कुमको जोर्नी खुस्कने समस्याको सफल शल्यक्रिया गरिएको छ। 

    onlinepatrika
    Arghakhachi

    पाँच वर्षदेखि कुमको जोर्नी खुस्कने समस्याबाट पिडित सिन्धुलीकी ३७ वर्षीया सुनिता थापाको  दुरबिन प्रविधिबाट को पटक–पटक को उपचारले सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। अर्थोपेडिक स्पोर्टर्स सर्जन डा. सरोज राईको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो।

    AGNI GROUP

    जोर्नी खुस्कने जटिल शल्यक्रिया ब्लुक्रस अस्पतालमा पहिलो पटक रहेको राईले बताउनु भयो । 

     

    kumko jorni1644389913.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij