Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

आज थप १ हजार ९५७ जनामा कोरोना, ११ जनाको मृत्यु

आज थप १ हजार ९५७ जनामा कोरोना, ११ जनाको मृत्यु

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    AGNI GROUP

    यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij