Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नेपालमा साढे आठ लाख खोप आयो

नेपालमा साढे आठ लाख खोप आयो

  • काठमाडाैँ । बेलायतबाट आठ लाख ६२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप सोमबार नेपाल आएको छ ।

    onlinepatrika
    Arghakhachi

    बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।

    AGNI GROUP

    उनका अनुसार आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३ करोड ४० लाख ८४ हजार ८६८ मात्रा खोप नेपाल आइसकेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij