
Apr 18 2025 | २०८२, वैशाख ५ गते
पछिल्लो २४ घण्टामा १ हजार ५७० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४घण्टामा देशभर ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो । ११ हजार ३६५ जनाको स्वास्थ्य परिक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण आज १३ जनाको मृत्यु भएको छ
देशभर ६ हजार १४६ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij