Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

अन्ततः जोरबिजोर फुस्सा

अन्ततः जोरबिजोर फुस्सा


  • कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले -सीसीएमसी_ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ ।

    images
    images
    images

    सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले  ‘भोलीबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारस गरेको बताईन्

    ‘विद्यालयको हकमा १२ वर्षभन्दा माथिका विद्यार्थीलाई भौतिक उपस्थितमा पढाउन सकिने र १२ वर्षभन्दा मूनिका विद्यार्थीलाई स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो गरी भौतिक उपस्थितीमा पढाउन सकिने सिफारिस गरेको छ,’ प्रवक्ता नेपालले भनिन् । 

    सीएमसीले खोप कार्ड हराएकाहरुलाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij