Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

उदयपुरको चौदण्डीगढीमा १५ सैय्याको अस्पलात बन्ने

उदयपुरको चौदण्डीगढीमा १५ सैय्याको अस्पलात बन्ने

  • उदयपुरको चौदण्डीगढी नगरपालिका– ७ स्थित साकेला चोकमा अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल निर्माण हुने भएको छ । उक्त अस्पतालको शिल्यान्यास परराष्ट्रमन्त्री डा. नारायण खड्का गर्नुे भयो । 

    images
    images
    images

    यो अस्पताल करिब पाँच कठ्ठा क्षेत्रफलमा साँढे तीन तले १५ सैय्याको भवन निर्माण हुन लागेको हो । करिब १२ करोड ४३ लाख ७७ हजार पाँच सय ४२ रुपैयाँ ४७ पैसा भ्याटसहितको लागतमा निर्माण हुन लागेको नगर अस्पताल भवन फरक क्षमता-मैत्री हुने इन्जिनियर सन्तोष राईले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij