
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि केहिबेरअघि दीप प्रज्वलन गरिएको छ।
ओली निकट नेकपाका विद्यार्थी र नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरेका हुन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपाको दुई पक्षको नेता तथा कार्यकर्ताहरु समर्थन र विरोध प्रदर्शन उत्रिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij