Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेकपा अध्यक्षबाट ओली बर्खास्त, माधवकुमार नेपाललाई अध्यक्ष बनाइयो

नेकपा अध्यक्षबाट ओली बर्खास्त, माधवकुमार नेपाललाई अध्यक्ष बनाइयो

  • काठमाडौं । आफ्नो समूहमा बहुमत सदस्य रहेको दाबी गरेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले नेकपाको प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई बर्खास्त गरेको छ । 

    images
    images
    images

    आइतबार संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणासँगै नेकपाभित्र राजनीतिक तथा संवैधानिक संकट गहिरिएका बेला एकअर्को समूहले एकअर्कालाई कारबाहीको निर्णय र नियुक्त गर्ने कार्य भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij