Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज नेपाल र मोरिससको दोस्रो मैत्रीपूर्ण खेल

आज नेपाल र मोरिससको दोस्रो मैत्रीपूर्ण खेल

  • काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले पश्चिम अफ्रिकी देश मोरिसससँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ ।

    images
    images
    images

    फिफा डे को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । पहिलो खेलमा नेपाल १–० ले विजयी रह्यो । दोस्रो खेल आज पौने पाँच बजेदेखि दशरथ रंगशालामै हुनेछ ।

    आजको खेलमा नेपालको जित लक्ष्य हुनेछ । किनभने फिफा वरीयतामा सुधारका लागि नेपालभन्दा ३ स्थान तलको टोलीलाई लगातार खेलमा हराउनैपर्ने हुन्छ । अर्को नेपालले जितको लयलाई कायम राख्दा आगामी जुनमा हुने एसिया कप छनोट तेस्रो चरणमा नेपाल मनोवैज्ञानिक रुपमा बलियो हुन सक्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij