Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन नेताकार्यकर्तालाई आह्वान

पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन नेताकार्यकर्तालाई आह्वान

  • बझाङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला अध्यक्ष मीनबहादुर कुँवरले जिल्लाका नेताकार्यकर्तालाई पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्नुभएको छ ।  प्रतिनिधिसभा विघटन भएपछि जिल्ला तथा देशभर सोको समर्थन र विरोधमा नाराजुलुस भएपछि  उहाँले हरेक सच्चा कम्युनिष्टका कार्यकर्ताले सत्यतथ्यका आधारमा समर्थन वा विरोध गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई एक ढिक्का राख्न योगदान दिन आग्रह गर्नुभएको छ । 

    images
    images
    images

     अध्यक्ष कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत  चुनौतीलाई कुशलतापूर्वक सामना गरे मात्रै सही विचार र नेतृत्व स्थापित हुने र त्यो माक्र्सवादी मान्यता भएको जनाउँदै भावनामा खेलेर पूर्वएमाले र पूर्वमाओवादी नबन्न सुझाव  दिनुभएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij