Jun 14 2026 | २०८३, जेठ ३१ गते
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।
आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले विज्ञप्ति जारी गर्दै भोलि देखि अर्को आइतबारसम्मको लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij