Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रचण्डकाे पत्नी सीता दाहाललाई कोरोना पुष्टि

प्रचण्डकाे पत्नी सीता दाहाललाई कोरोना पुष्टि

  • काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल कोरोना संक्रमित भएकी छन्।

    images
    images
    images

    लामो समयदेखि अस्वस्थ रहेकी दाहाललाई कोरोना संक्रमण भएपछि ३ दिनदेखि मेडीसीटी अस्पताल नख्खुमा भर्ना गरिएको हो । 

    दाहाललाई आईसीयूमा भर्ना गरेर उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख छ । 
    यसअघि अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij