Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोभिड 

पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोभिड 

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अननुसार पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । २३ हजार  ९२ नमुनाको परीक्षण गर्दा १०,७०३ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अननुसार आज ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने आज ७६६ जना संक्रमणमुक्त भएका छन् ।

    AGNI GROUP

    योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ६५ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij