Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एकैदिन थपिए १२ हजार ३३८ कोभिड संक्रमित

एकैदिन थपिए १२ हजार ३३८ कोभिड संक्रमित

  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२  हजार ३३८ जना कोभिड १९ संक्रमित थपिएका छन् । २७ हजार ४९७ नमूनामा परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ ।

    images
    images
    images

    आज ४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालय जनाएको छ योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij