Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

आजदेखि ललितपुरमा बुस्टर डोज, यी अस्पतालमा लगाइन्छ खोप

आजदेखि ललितपुरमा बुस्टर डोज, यी अस्पतालमा लगाइन्छ खोप

  • ललितपुर । आजदेखि ललितपुरमा  कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाइने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि  माघ ६ गतेसम्म अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज दिन लागिएको हो।
    कोरोना विरुद्धको पूर्ण खोप लगाएको ६ महीना पुगेका व्यक्तिले बुस्टर डोज लगाउन सक्नेछन्।

    onlinepatrika
    Arghakhachi

    खोप केन्द्रहरू

    AGNI GROUP

    सुमेरु अस्पताल
    सर्वाङ्ग अस्पताल
    अल्का अस्पताल
    स्टार अस्पताल
    निदान अस्पताल
    बिएन्डबी अस्पताल
    मेडिसिटी अस्पताल

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij