Apr 18 2025 | २०८२, वैशाख ५ गते
वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा आज मेलम्चीमा शल्याक्रियासहितको प्रसूति सेवा र ट्रमा सेन्टरको उद्घाटनपछि नगर अस्पतालको निरीक्षण गर्दै ।
मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगर अस्पतालमा परिणत गरिएको हो।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij