Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

२ हजार ६०७ जना कोभिड संक्रमित थपिए

२ हजार ६०७ जना कोभिड संक्रमित थपिए

  • पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    देशभर आज १७ हजार २९१ जना होम आइसोलेसनमा र ९४४  जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये १११ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij