Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भारतमा रेल दुर्घटनाःमृतकको संख्या ९ पुग्यो

भारतमा रेल दुर्घटनाःमृतकको संख्या ९ पुग्यो

  • भारत । पश्चिम बंगालको जलपाईगुडी जिल्लामा गुवाहाटी बिकानेर एक्सप्रेस रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

    images
    images
    images

    दुर्घटनामा १२ वटा डिब्बा क्षतिग्रस्त भएको छ भने पाँचवटा डिब्बा पल्टिएको थियो । उक्त दुर्घटनामा धेरै यात्री रेलभित्रै च्यापिएकाले उद्धारमा कठिनाइ भइरहेको र मृतकको संख्या अझै बढ्ने सक्ने प्रहरीले जनाएको छ ।

    केन्द्रीय मन्त्री जोन बालराले समाचार अनुसार रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको भने ३६ जना घाइते भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij