Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानसेनापति सिग्देल चीन जादै

प्रधानसेनापति सिग्देल चीन जादै

  • काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानसेनापति सिग्देल यहि भदौ २७ गतेदेखि असोज ४ गतेसम्म चीनको गोन्जाउ र सांघाईमा हुने सैनिक एकाइहरूको भ्रमण तथा बेइजिङमा संचालन हुने १२औं बेइजिङ सियाङशान फोरममा सहभागी हुन जान लागेका हुन् ।

    AGNI GROUP

    भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानसेनापतिको भ्रमण स्वीकृत गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट