Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, लगातार पराकम्पअनुभव

अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, लगातार पराकम्पअनुभव

  • काठमाडौं । अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशालीभूकम्पगएको छ । राष्ट्रियभूकम्पविज्ञानकेन्द्र (एनसीएस) का अनुसार भूकम्पभारतीय समयअनुसार राति १२ः४७ बजे ३४.५० डिग्रीउत्तर अक्षांश र ७०.८१ डिग्रीपूर्व देशान्तरमा १६० किलोमिटर गहिराइमाकेन्द्रविन्दु भएर गएको हो ।

    images
    images
    images

    प्रारम्भिकभूकम्पपछि ४ देखि रेक्टर स्केलबीचका पराकम्पहरू पनिअनुभव गरिएको छ।सोहीक्षेत्रमा ४.७, ४.३ र ५.० रेक्टर स्केलकाभूकम्प पराकम्पको रूपमागएकाछन् ।यीमध्ये ५रेक्टर स्केलको पराकम्प ४० किलोमिटर गहिराइमाभएको हुँदाथपशक्तिशाली महसुस गरिएको बताइएको छ ।

    images

    विशेषज्ञहरूको भनाइमा सतहनजिकअर्थात् मध्यमगहिराइकाभूकम्पहरू बढीजोखिमपूर्ण हुने गर्छन् । यसले जमिनमातीव्र कम्पनउत्पन्नगर्नेभएकाले संरचनागतक्षति र जनधनको हानीको सम्भावनाउच्चहुने गर्दछ ।

    अफगानिस्तानभूकम्पीय दृष्टिले संवेदनशीलक्षेत्रहो । हिन्दुकुशहिमशृंखलाभौगोलिक रूपमा सक्रियभएकाले प्रत्येकवर्ष शक्तिशालीभूकम्पहरू जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ । अफगानिस्तानभारतीय र युरेसियनप्लेटबीचको मुख्यभूकम्पीयधर्कामा रहेको छ भने हेरात हुँदै प्रमुख भ्रंशरेखागुज्रिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij