Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

राष्ट्रियसभाका उपाध्यक्ष दाहाललाई कोरोना पुष्टि

राष्ट्रियसभाका उपाध्यक्ष दाहाललाई कोरोना पुष्टि

  • काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
    उपाध्यक्षको सचिवालयका अनुसार दाहाललाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।

    onlinepatrika
    Arghakhachi

    उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij