Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

पछिल्लो २४ घण्टामा थपिए २४ सय ४४ संक्रमित

पछिल्लो २४ घण्टामा थपिए २४ सय ४४ संक्रमित

  • काठमाडाैँ । नेपालमा कोरोना संक्रमित तीव्र गतिमा थपिन थालेका छन्। कोरोनाको तेस्रो लहर सुरु भएको सातामै संक्रमितको संख्या दैनिक ५ सयदेखि एक हजारको दरले बढ्न थालेको हो।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर २४ सय ४४ नयाँ संक्रमित थपिएका छन्। जसमा १९८१ संक्रमित आरटी पीसीआर परीक्षणबाट भेटिएका हुन्। त्यस्तै एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना पुष्टि भएको छ।

    AGNI GROUP

    यहीँ अवधिमा मृत्युदर भने निकै कम रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मात्रै ज्यान गएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij