Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठक शुरु

बालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठक शुरु

  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा शुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक आरम्भ भएको हो ।

    images
    images
    images

    मंगलवार (आज) बिहान ९ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टा ढिला गरी भर्खरै शुरु भएको हो ।

    यसैबीच ओलीले बोलाएको बैठकमा पूर्वमाओवादी निकट टोपबहादुर रायमाझी बालुवाटार पुगेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij