Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

एकैदिन थपिए १ हजार ४ सय ४६ कोभिड संक्रमित

एकैदिन थपिए १ हजार ४ सय ४६ कोभिड संक्रमित

  • पछिल्लो २४ घण्टामा ११ हजार ४२९ नमुनाको परीक्षण गर्दा १ हजार ४४६ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ जनाको संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै आज २५५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै गरि नेपालमा कोभिड १९ का सक्रिय संक्रमणको संख्या ७ हजार ८५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij