Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

संक्रमित बढ्यो, कहिले हुने सतर्क ?

संक्रमित बढ्यो, कहिले हुने सतर्क ?

  • शनिबार देशभर थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । शनिबार देशभर थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij