Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

मेसी कोभिड संक्रमण मुक्त

मेसी कोभिड संक्रमण मुक्त

  • पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसी कोभिड–१९ संक्रमण मुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    फ्रेन्च लिग वानको क्लब पीएसजीले बुधबार मेसीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको र चाँडै प्रशिक्षणमा सामेल हुने जनाएको छ ।

    AGNI GROUP

    मेसीसँगै पीएसजीका अरू तीन खेलाडी कोभिड–१९ संक्रमित भएका थिए । रक्षक हुवा बर्नट, गोलकिपर सर्जियो रिको र मिडफिल्डर नाथन बिटुमाजालाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij