Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नाघ्यो

  • भारतमा कोरोनाका कूल संक्रमितको संख्या साढे ३ करोड नजिक पुगेको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा ३५ हजार ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ करोड ४९ लाख ५८ हजार ७६८ पुगेको छ ।


    ओल्डोमिटरको विवरणअनुसार यहीँ अवधिमा १० हजार ८४६ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड ४२ लाख ९५ हजार ४०७ जना पुगेको छ ।

    हालसम्म त्यहाँ ४ लाख ८१ हजार ८९३ को मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या एक लाख ८१ हजार ४६८ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij