
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३२६ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ जनामा पोजिटिभ आएको छ ।
त्यस्तै २४ घण्टामा कोभिड संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ । आज २५५ जना संक्रमणमुक्त भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij