Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

चेल्सीसँग वेष्ट ह्याम पराजित

चेल्सीसँग वेष्ट ह्याम पराजित

  • लण्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    चेल्सीको जितमा थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । जितपछि १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ भने वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij