Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रचण्ड – माधव नेपाल समूहसहित कांग्रेस र जसपाबीचको बैठक सकियो, के भयो निर्णय ?

प्रचण्ड – माधव नेपाल समूहसहित कांग्रेस र जसपाबीचको बैठक सकियो, के भयो निर्णय ?

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि असन्तुष्ट बनेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ट नेता माधव कुमार नेपाल समूहसहित प्रतिपक्षी काग्रेस र जसपाबीचको बैठक सकिएको छ ।

    images
    images
    images

    कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठकले तीन दलको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर ओलीको कदमको प्रतिवादका लागि थप कार्यक्रम तय गर्ने सहमति गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij