
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्या देवी भण्डारीको राजीनामा मागेका छन् ।
उनले राष्ट्रपति पदको दुर्दशा भएको समेत आरोप लगाएका छन् । उनले स्व.मदन भण्डारीको स्मृति र इतिहासप्रति अलिकति पनि लज्जाबोध बाँकी भए राजीनामा दिएर बिदा हुन राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij