Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

३८२ जनामा कोरोना संक्रमण पुष्टि

३८२ जनामा कोरोना संक्रमण पुष्टि

  • काठमाडौं । स्वस्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज  ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ पिसिआर परिक्षणका क्रममा ३ सय ४२ जना र १५ हजार ९ सय ५२ एन्टीजेन परिक्षणका क्रममा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

     २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छन् । त्यस्तै थप २ सय ५२ संक्रमित निको हुँदा हालसम्म ८ लाख १२ हजार २ सय १० जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ६९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij