Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

थप २३५ जना कोरोना सक्रमण पुष्टि, ४ को मृत्यु

थप २३५ जना कोरोना सक्रमण पुष्टि, ४ को मृत्यु

  • काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ हजार ८४ जनामा परिक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै, आज थप २१२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९४ पुगेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij