Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चिसोबाट बच्न स्वास्थ्य मन्त्रालयको सुझाव

चिसोबाट बच्न स्वास्थ्य मन्त्रालयको सुझाव

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसोबाट बच्न विभिन्न उपायहरू अपनाउन सुझाव दिएको छ ।  बढ्दो चिसोको कारणा शीतलहर र हिमपातले गर्दो जनजीवन प्रभावित भएको छ । 

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयको सुझाव 
    १. शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाऔँ ।
    २. कोठा न्यानो पारौँ र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गरौँ ।
    ३.बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरुलाई चिसोबाट बचाऔँ ।
    ४. आमाको दूध खाने शिशुहरूलाई नियमित रूपमा स्तनपान गराऔँ ।
    ५.तातो तथा पोसिलो झोलपदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ, धूमपान तथा मद्यपान नगरौँ ।
    ६.स्वास्थ्यसम्बन्धी कुनै समस्या जस्तै स् ज्वरो आएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा, प्यारघ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ ।
    ७. सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट आदि बाली झ्याल ढोका बन्द गरेर कहिल्यै नसुतौँ । त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुनसक्छ ।
    ८. आगो बालेको ठाउँमा बालबालिकालाई एक्लै नछोडौँ ।snow_306991961.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij