Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । काठमाडौं उपत्यकासहित ८ जिल्लाका ११ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई १० दिनभित्र सरकारले फाइजर खोप कार्यक्रम सुरु गरिने भएको हो ।
स्वास्थ्यसचिव डा. रोशन पोख्रेलका अनुसार फाइजर खोपका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज आइपुगिसकेको छ भने घोलक जनवरी ४ तारिकमा आउनेछ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij