
Apr 10 2025 | २०८१, चैत २८ गते
‘पार्टीका साथीहरूले चार महिनापनि कुर्ना सक्नु भएन
सरकारलाई चारैतिरबाट घेरबन्दी गरेपछि म सँग प्रतिनिधि सभालाई विगठन गर्नु बाहेक कुने विकाल्प नभएको बताउनु भएको छ । आज सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ओलीले भन्नुभयो, ‘पार्टीका साथीहरूले चार महिनापनि कुर्ना सक्नु भएन । ओलीले ‘सरकारलाई विरोध गरेर काम गर्न दिइएन, चारैतिरबाट घेरवन्दी भयो, त्यसैले हामी अब जनमतमा जाउ भन्ने निर्णयमा पुग्र्याै ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij