Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

२६४ जना कोभिड संक्रमित, २ जनाको मृत्यु

२६४ जना कोभिड संक्रमित, २ जनाको मृत्यु

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २४ घण्टामा देशभर २६४ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ५६६ वटा नमुना स्वाबमा परीक्षण गर्दा २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै आज २६० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ४ हजार ९१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij