Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

थप २१९ जनामा कोरोना, २८३ जना संक्रमणमुक्त

थप २१९ जनामा कोरोना, २८३ जना संक्रमणमुक्त

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा एन्टिजिन र पीसीआर विधिबाट गरी ९ हजार ६७७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने सोही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् ।

    आज थपिएका संक्रमितसँगै नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij