Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

अमेरिकाले नेपाललाई दियो साढे ६ लाख बढी फाइजर खोप

अमेरिकाले नेपाललाई दियो साढे ६ लाख बढी फाइजर खोप


  • काठमाडौँ । अमेरिकाले  कोभिड-१९ विरुद्धको ६ लाख ६४ हजार ५६० फाइजर खोप उपलब्ध गराएको छ । फाइजर खोप कम उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको छ ।

    onlinepatrika
    Arghakhachi

     कोभिड-१९ बाट सुरक्षित राख्‍नको लागि १२ देखि १७ वर्षसम्म उमेर समूहकालाई यो खोपले महत्त्वपूर्ण भूमिका खेल्‍ने छ । अमेरिकी दूतावासका अनुसार कोभिड-१९ भाइरसलाई परास्त गर्न निरन्तर कार्य गरिरहने छौँ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij