
Aug 13 2025 | २०८२, साउन २८ गते
काठमाडौँ । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धि भई ११८७२.६५ विन्दुमा आएको छ । यो सँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री र ५२ हजार ९८३ रुपैयाँको कारोबार भएको छ ।...
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij