Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मुक्तिनाथ विकास बैंकको बोनस शेयर सुचिकृत

मुक्तिनाथ विकास बैंकको बोनस शेयर सुचिकृत

  • काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंकको बोनस शेयर सुचिकृत भएको छ ।  बुधबार मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशतले हुन आउने ७६ लाख ३७ हजार १ सय ९४ दशमलव १५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

    images
    images
    images

    शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij