
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको संचालकमा तीन जना निर्विरोध निर्वाचित भएका छन् ।
चैत १४ गते सम्पन्न भएको बैंकको साधारण सभाबाट संचालकमा गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल र विनोद कुमार गुरागाई निर्वाचित भएका हुन् ।
बैंकको चैत १५ गते बसेको संचालक समितिको बैठकले निर्वाचित दुई संचालकलाई आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij