Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

प्रि-ओपन सेसनमा ४.३५ अंकले नेप्से वृद्धि

प्रि-ओपन सेसनमा ४.३५ अंकले नेप्से वृद्धि

  • काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा सेयर बजार ०.२३ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचकमा ४.३४ अंकले बढेर १९१०.३४ विन्दुमा आएको छ ।

    images
    images
    images

    यो समयमा १८ कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको र ३ लाख ३ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

    त्यस्तैगरी २ कम्पनी स्थिर रहेको छ । १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij