
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । ज्योति विकास बैंक लिमिटडको संचालकमा राम कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको सोमबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संचालक पदमा गरेको हो । चैत १३ गते देखि लागू हुनेगरी सिन्धुपाल्चोक जिल्ला तौथली वडा नं. ४ बस्ने श्रेष्ठलाई बैंकको संचालक पदमा चयन गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij