
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । वरिष्ठ गीतकार, साहित्यकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनले यतिखेर कलाकर्मीहरु शोकमग्न छन् । कोरोनाको कहर चल्दै गर्दा कार्कीको निधनले थप पीडा उत्पन्न भएको छ ।
‘बुबाको निधन भएको समाचारले म एकदम दुःखी छु ।’ नायिका गौरी मल्लले अनलाइन पत्रिकालाई भनिन्, ‘म टुक्रिएको छु ।’ नायिका मल्लले आफूलाई सदा उर्जा दिने गरेको सम्झिदैँ उनीलाई शुभकामनासहित लेखेको पत्रबाट बुबा चेतनालाई सम्झिरहेकी छन् ।
यो पनि पढ्नुस्
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij