Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

रहेनन् गीतकार चेतन कार्की

रहेनन् गीतकार चेतन कार्की

  • काठमाडौं । वरिष्ठ गीतकार, साहित्यकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ । कार्कीको आईतवार बिहान करिव १० बजे छाउनीस्थित आर्मी अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका निर्देशक कार्कीको निधन हृदयाघातका कारण भएको अस्पतालले जनाएको छ । कार्कीको ८४ वर्षको उमेरमा निधन भएको हो ।

    images
    images
    images

    तीजको रहर आयो बरी लै उनको सर्वाधिक लोकप्रिय गीत हो । त्यस्तै माया प्रिती, कान्छी, कन्यादानसहित थुप्रै फिल्महरुका लागि गीत रचना गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij